देविस्थानको देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण

इन्द्रामती फगामी/ विकल्प न्युज म्याग्दी , असार २१ गते । प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मालिका गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण भएको छ । देउताभिर गुफामा पुजा गर्नाले मनोकाङक्षा पुरा हुने स्थानीयको विश्वास छ । देउता भिर गुफामा विशेष गरेर बुद्ध जयन्तीको अवसरमा पुजा हुने गर्दछ । वडा कार्यालयको सिफारिसमा … Continue reading देविस्थानको देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण